२०८३ श्रावण १३ गते, बुधबार
  • समाचार

    देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

    २०८२ फाल्गुन १४ गते, बिहीबार

    पश्चिम दर्पण

    देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

    काठमाडौँ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री... विस्तृतमा

    बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

    २०८२ फाल्गुन १४ गते, बिहीबार

    पश्चिम दर्पण

    बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

    कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको... विस्तृतमा

    काँग्रेस कैलाली २ का उम्मेदवार विजय स्वाँर सँग नेपाल थारु संघको भेटघाट, चुनावी रणनीतिबारे छलफल

    २०८२ फाल्गुन १३ गते, बुधबार

    पश्चिम दर्पण

    काँग्रेस कैलाली २ का उम्मेदवार विजय स्वाँर सँग नेपाल थारु संघको भेटघाट, चुनावी रणनीतिबारे छलफल

    कैलाली । नेपाली काँग्रेसको भातृ संघ नेपाल थारु संघको आयोजनामा नेपाली काँग्रेस कैलाली क्षेत्र नं २ का उम्मेदवार... विस्तृतमा

    निर्वाचनमा अनुमति लिएका ड्रोन समेत नउडाउन प्रशासनको आग्रह

    २०८२ फाल्गुन १३ गते, बुधबार

    पश्चिम दर्पण

    निर्वाचनमा अनुमति लिएका ड्रोन समेत नउडाउन प्रशासनको आग्रह

    फिदिम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय... विस्तृतमा

    नौबिसे–नागढुङ्गा सडकखण्डको काम अन्तिम चरणमा

    २०८२ फाल्गुन १३ गते, बुधबार

    पश्चिम दर्पण

    नौबिसे–नागढुङ्गा सडकखण्डको काम अन्तिम चरणमा

    काठमाडौँ । धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे–नागढुङ्गा सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ। हालसम्म ८५... विस्तृतमा

    जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन निर्वाचन आयोगको आग्रह

    २०८२ फाल्गुन १२ गते, मंगलवार

    पश्चिम दर्पण

    जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन निर्वाचन आयोगको आग्रह

    काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको... विस्तृतमा

    धादिङ बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुल्यो

    २०८२ फाल्गुन १२ गते, मंगलवार

    पश्चिम दर्पण

    धादिङ बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुल्यो

    काठमाण्डाै । धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ । बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी... विस्तृतमा

    सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा बर्दगोरियाका जनता संग प्रत्यक्ष भेटघाट,जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता

    २०८२ फाल्गुन ११ गते, सोमबार

    पश्चिम दर्पण

    सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा बर्दगोरियाका जनता संग प्रत्यक्ष भेटघाट,जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाहले आज बर्दगोरियाका विभिन्न वडाहरूमा आयोजित... विस्तृतमा

    रौतहट गौरमा लगाइएको कर्फ्यु हट्यो

    २०८२ फाल्गुन ११ गते, सोमबार

    पश्चिम दर्पण

    रौतहट गौरमा लगाइएको कर्फ्यु हट्यो

    रौतहट । रौतहट  सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटेको छ । जिल्ला सुरक्षा समिति रौतहटको सोमबार बसेको बैठकले गौरमा... विस्तृतमा

    धादिङमा मध्यराति बस् दुर्घटना, १७ जनाको मृत्यु २४ घाईते

    २०८२ फाल्गुन ११ गते, सोमबार

    पश्चिम दर्पण

    धादिङमा मध्यराति बस् दुर्घटना, १७ जनाको मृत्यु २४ घाईते

    काठमाडौं । धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर २४ घाइते... विस्तृतमा

    नेशनल लाईफको ३९ औं वार्षिक उत्सवमा सहारा घरमा खाद्यान्न सहयोग

    २०८२ फाल्गुन १० गते, आईतवार

    पश्चिम दर्पण

    नेशनल लाईफको ३९ औं वार्षिक उत्सवमा सहारा घरमा खाद्यान्न सहयोग

    बौनिया । नेशनल लाईफ इन्स्योरेन्सको ३९ औं वार्षिक उत्सवको अवसरमा कैलालीको बर्दगोरिया २ मा रहेको असहायहरुका लागि... विस्तृतमा

    Nepalitheme

    © 2024 All Rights Reserved by पश्चिम दर्पण & Design by Nepali Theme