२०८३ श्रावण १३ गते, बुधबार
  • समाचार

    मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते

    २०८२ फाल्गुन १० गते, आईतवार

    पश्चिम दर्पण

    मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना हुदाँ २२ जना यात्रु घाइते भएका छन्... विस्तृतमा

    सेनाकाे टाेली सवार बस दुर्घटना

    २०८२ फाल्गुन ६ गते, बुधबार

    पश्चिम दर्पण

    सेनाकाे टाेली सवार बस दुर्घटना

    काठमाडौँ । भोजपुरमा निर्वाचनका लागि खटिएको नेपाली सेनाको टोली सबार बस दुर्घटना भएको छ । बुधबार भोजपुरको भोजपुर... विस्तृतमा

    मार्गदर्शन एकेडेमीले मनायो १७ औं वार्षिक उत्सव, पाँच वर्ष भित्र मार्गदर्शन नाम मात्र नभई ब्रान्डकै रूपमा अगाडी बढ्ने

    २०८२ फाल्गुन ६ गते, बुधबार

    पश्चिम दर्पण

    मार्गदर्शन एकेडेमीले मनायो १७ औं वार्षिक उत्सव, पाँच वर्ष भित्र मार्गदर्शन नाम मात्र नभई ब्रान्डकै रूपमा अगाडी बढ्ने

    बौनिया । मार्गदर्शन एकेडेमीले आज आफ्नो १७ औं वार्षिक उत्सव मनाएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका —१ बौनिया... विस्तृतमा

    मोर्डन मालिका नेशनल विद्या निकेतन स्कुलको ७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    २०८२ फाल्गुन ६ गते, बुधबार

    पश्चिम दर्पण

    मोर्डन मालिका नेशनल विद्या निकेतन स्कुलको ७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा अवस्थित मोर्डन मालिका नेशनल विद्या निकेतन स्कुलले... विस्तृतमा

    सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न निर्वाचन आयोगको आग्रह

    २०८२ फाल्गुन ६ गते, बुधबार

    पश्चिम दर्पण

    सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न निर्वाचन आयोगको आग्रह

    काठमाण्डौ । निर्वाचन आयोगले चुनावी गतिविधि गर्दा प्रविधिको दुरुपयोग नगर्न आग्रह गरेको छ । प्रविधिको प्रयोग... विस्तृतमा

    गैँडाकोटमा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु

    २०८२ फाल्गुन ३ गते, आईतवार

    पश्चिम दर्पण

    गैँडाकोटमा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।... विस्तृतमा

    खाँचीकोट हिल स्टेसन बन्दै पर्यटकीय गन्तव्य

    २०८२ माघ २२ गते, बिहीबार

    पश्चिम दर्पण

    खाँचीकोट हिल स्टेसन बन्दै पर्यटकीय गन्तव्य

    अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल स्टेसन पछिल्ला दिनहरूमा... विस्तृतमा

    झापामा ‘कसलाई मत दिनु हुन्छ ?’ भनेर सोध्न नपाइने

    २०८२ माघ १९ गते, सोमबार

    पश्चिम दर्पण

    झापामा ‘कसलाई मत दिनु हुन्छ ?’ भनेर सोध्न नपाइने

    झापा।  झापामा ‘कुन उम्मेदवार र कुन चिह्नलाई मत दिनु हुन्छ ’ भनेर मतदातालाई सोध्न नपाइने भएको छ । जिल्ला प्रशासन... विस्तृतमा

    अटोरिक्सा दुर्घटनामा घाइते सात जनालाई नेपालगन्ज रिफर

    २०८२ माघ १९ गते, सोमबार

    पश्चिम दर्पण

    अटोरिक्सा दुर्घटनामा घाइते सात जनालाई नेपालगन्ज रिफर

    सल्यान । अटोरिक्सा दुर्घटनामा परी घाइते भएका सल्यानका सात जनालाई जिल्ला अस्पताल सल्यानले नेपालगन्ज रिफर गरेको... विस्तृतमा

    निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा १ हजार भन्दा धेरै जिज्ञासा

    २०८२ माघ १९ गते, सोमबार

    पश्चिम दर्पण

    निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा १ हजार भन्दा धेरै जिज्ञासा

    काठमाण्डौ । चुनावमा धेरै नागरिकले आफ्नो मतदाता नामावलीबारे जिज्ञासा राखेका छन् । निर्वाचन आयोगले यही माघ ५... विस्तृतमा

    निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो सेनासँग पेस्तोल सापटी

    २०८२ माघ १८ गते, आईतवार

    पश्चिम दर्पण

    निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो सेनासँग पेस्तोल सापटी

    काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार (पेस्तोल) सापटी मागेको छ... विस्तृतमा

    Nepalitheme

    © 2024 All Rights Reserved by पश्चिम दर्पण & Design by Nepali Theme