• बिश्व

    धनगढीले नगरवासीलाई दाहसंस्कार खर्च ५ हजार दिने, शवबाहन र एम्बुलेन्स निःशुल्क

    २०८० आश्विन १ १४:३६

    पश्चिम दर्पण

    धनगढीले नगरवासीलाई दाहसंस्कार खर्च ५ हजार दिने, शवबाहन र एम्बुलेन्स निःशुल्क

    धनगढी । कैलालीको धनगढी उपमहानगरले नगरवासीलाई दाहसंस्कार खर्चबापत ५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ... विस्तृतमा

    आज राष्ट्रिय बाल दिवस मनाइँदै

    २०८० भाद्र २९ ०९:५८

    पश्चिम दर्पण

    आज राष्ट्रिय बाल दिवस मनाइँदै

    आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ... विस्तृतमा

    पक्की घर पाएपछि खुसी छन् विपतपुरका मुक्तकमैया

    २०८० भाद्र २८ १८:२८

    पश्चिम दर्पण

    पक्की घर पाएपछि खुसी छन् विपतपुरका मुक्तकमैया

    बौनिया। कैलालीको कैलारी गाउँपालिका– ७ विपतपुरका मुक्तकमैया खुसीले दङ्ग भएका छन् । यहाँका २७ मुक्तकमैया... विस्तृतमा

    कैलाली बहुमुखी क्याम्पसमा विद्युत सट हुँदा आगलागी

    २०८० भाद्र २३ ०६:०६

    पश्चिम दर्पण

    कैलाली बहुमुखी क्याम्पसमा विद्युत सट हुँदा आगलागी

    धनगढी। कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा आगलागी भएको छ। शुक्रबार राति क्याम्पसको ‘बी ब्लक’को... विस्तृतमा

    लम्कीबाट लागु औषधसहित दुई जना पक्राउ

    २०८० भाद्र २१ ११:०६

    पश्चिम दर्पण

    लम्कीबाट लागु औषधसहित दुई जना पक्राउ

    बौनिया । कैलालीको लम्कीबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका – १ का ४७... विस्तृतमा

    बर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण

    २०८० भाद्र १८ १६:१७

    पश्चिम दर्पण

    बर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण

    बौनिया।कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ । श्यामसुन्दर... विस्तृतमा

    टीकापुरमा गबारोको प्रकोप, मारमा किसान

    २०८० भाद्र १७ १२:१५

    पश्चिम दर्पण

    टीकापुरमा गबारोको प्रकोप, मारमा किसान

    टीकापुर । कैलाली टीकापुर–१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन् । उनको धानले गाँज हाल्ने... विस्तृतमा

    बर्दगोरिया ५ कोइलीभुरुवामा प्रसुति सेवा संचालनमा, पालिका अध्यक्ष कुवरद्वारा उद्घाटन

    २०८० भाद्र १५ १५:००

    पश्चिम दर्पण

    बर्दगोरिया ५ कोइलीभुरुवामा प्रसुति सेवा संचालनमा, पालिका अध्यक्ष कुवरद्वारा उद्घाटन

    बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोइलीभुरुवा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा... विस्तृतमा

    पञ्चांग निर्णायक विकास समितिले भन्यो ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा एकै दिन मनाउन सकिने

    २०८० भाद्र १३ ०९:३५

    पश्चिम दर्पण

    पञ्चांग निर्णायक विकास समितिले भन्यो ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा एकै दिन मनाउन सकिने

    काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहीबार एकै दिन ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन... विस्तृतमा

    बर्दगोरियामा ५० प्रतिशत मूल्य अनुदानमा हिउँदे तरकारी बालीको बीउ वितरण सुरु

    २०८० भाद्र १२ १३:५३

    पश्चिम दर्पण

    बर्दगोरियामा ५० प्रतिशत मूल्य अनुदानमा हिउँदे तरकारी बालीको बीउ वितरण सुरु

    बर्दगोरिया । बर्दगोरिया गाउँपालिका कृषि विकास शाखाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमको ५०... विस्तृतमा

    स्वस्तिक मृत्यु प्रकरणमा तीन बुँदे सहमति

    २०८० भाद्र ११ १९:३३

    पश्चिम दर्पण

    स्वस्तिक मृत्यु प्रकरणमा तीन बुँदे सहमति

    धनगढी । पत्थरीको समस्याले उपचाररत बिरामीको मृत्युपछि विवादमा तानिएको धनगढीस्थित स्वस्तिक अस्पताल र मृतकका... विस्तृतमा



    Nepalitheme

    © 2024 All Rights Reserved by पश्चिम दर्पण & Design by Nepali Theme