• बिश्व

    `लु’ बाट बचौँ

    २०८१ बैशाख १८ ०८:०७

    पश्चिम दर्पण

    `लु’ बाट बचौँ

    गर्मीको मौषम सुरु भैसकेकाले अचेल गर्मी बढेको छ । गर्मी बढेसँगै तातो हावा चल्न सुरु भैसकेको छ । गर्मी मौसममा... विस्तृतमा

    बर्दगोरियामा करिब ४० बिघा गहुँ खेतमा आगलागी

    २०८१ बैशाख ८ १६:३२

    पश्चिम दर्पण

    बर्दगोरियामा करिब ४० बिघा गहुँ खेतमा आगलागी

    सागर चौधरी /बौनिया ।  कैलालीमा गहुँखेतमा आगलागी भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-६ को फुलवारी देखि... विस्तृतमा

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आन्तरिक विवादले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिमा सकस भएको छ ।

    २०८१ बैशाख ४ १५:०१

    पश्चिम दर्पण

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आन्तरिक विवादले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिमा सकस भएको छ ।

    धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आन्तरिक विवादले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिमा... विस्तृतमा

    आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

    २०८१ बैशाख ३ १६:५५

    पश्चिम दर्पण

    आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

    गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका... विस्तृतमा

    आजदेखि २०८१ साल सुरु

    २०८१ बैशाख १ ०६:५३

    पश्चिम दर्पण

    आजदेखि २०८१ साल सुरु

    आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका... विस्तृतमा

    प्रत्यक शुक्रबार बेलुका ८ बजे अनलाईन हाजीर जावफ प्रतियोगिता संञ्चालन हूने

    २०८० चैत्र ३० ११:३१

    पश्चिम दर्पण

    प्रत्यक शुक्रबार बेलुका ८ बजे अनलाईन हाजीर जावफ प्रतियोगिता संञ्चालन हूने

    कैलाली जिल्ला को बर्दगोरिया गाउँपालिका मा रहेको श्री सहयोगी बेलूवा यूवा क्लवले अनलाईन हाजीर जावफ प्रतियोगिता... विस्तृतमा

    सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै नागरिक उन्मुक्तिका कैलाश चौधरी

    २०८० चैत्र २९ १५:३४

    पश्चिम दर्पण

    सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै नागरिक उन्मुक्तिका कैलाश चौधरी

    प्रदेश सरकार जोगाउने र भत्काउन निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टीले शुक्रबार सुदूरपश्चिम प्रदेशको... विस्तृतमा

    थारू राष्ट्रिय म्युजिक अवार्डमा आर के थारुको वर्चस्व, अन्य कसले कुन अवार्ड पाए ?

    २०८० चैत्र २६ १६:४५

    पश्चिम दर्पण

    थारू राष्ट्रिय म्युजिक अवार्डमा आर के थारुको वर्चस्व, अन्य कसले कुन अवार्ड पाए ?

    कैलाली । नेपालमै पहिलो पटक आयोजना भएको थारू राष्ट्रिय म्युजिक अवार्डमा आर के थारुको वर्चस्व कायम गरेका छन्... विस्तृतमा

    बिरालोले टोकेपछि सुई लगाउन सेती अस्पताल पुगेकी सीता डंगौराको  मृत्यु

    २०८० चैत्र २२ १०:५०

    पश्चिम दर्पण

    बिरालोले टोकेपछि सुई लगाउन सेती अस्पताल पुगेकी सीता डंगौराको  मृत्यु

    धनगढी । बिरालोले टोकेपछि रेबिजको सुई लगाउन सेती प्रादेशिक अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको छ । कैलालीको... विस्तृतमा

    सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

    २०८० चैत्र १८ २०:०१

    पश्चिम दर्पण

    सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

    धनगढी । सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व... विस्तृतमा

    सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

    २०८० चैत्र १६ ०९:२०

    पश्चिम दर्पण

    सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

    काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका  पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको... विस्तृतमा



    Nepalitheme

    © 2024 All Rights Reserved by पश्चिम दर्पण & Design by Nepali Theme