२०८३ श्रावण १२ गते, मंगलवार
  • समाज/अपराध

    प्रमुख प्रशासकीय अधिकृत परियारसहित सात जनाविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

    २०८२ जेष्ठ २८ गते, बुधबार

    पश्चिम दर्पण

    प्रमुख प्रशासकीय अधिकृत परियारसहित सात जनाविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

    काठमाडौं। काठमाडौं महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध चार... विस्तृतमा

    संवैधानिक नियुक्तिको फैसलाअघि बिजुली गतिमा अख्तियार, महिनामै दर्जन ठूला मुद्दा

    २०८२ जेष्ठ २८ गते, बुधबार

    पश्चिम दर्पण

    संवैधानिक नियुक्तिको फैसलाअघि बिजुली गतिमा अख्तियार, महिनामै दर्जन ठूला मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारी... विस्तृतमा

    नागढुङ्गा–नौबिसे सडक भोलिदेखि थप ५ दिन बन्द हुने

    २०८२ जेष्ठ २५ गते, आईतवार

    पश्चिम दर्पण

    नागढुङ्गा–नौबिसे सडक भोलिदेखि थप ५ दिन बन्द हुने

    काठमाण्डौ । नागढुङ्गा–नौबिसे सडक खण्ड भोलि (सोमबार) देखि थप पाँच दिन बन्द हुने भएको छ । यसअघि जेठ १० गतेदेखि... विस्तृतमा

    पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    २०८२ जेष्ठ २२ गते, बिहीबार

    पश्चिम दर्पण

    पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध... विस्तृतमा

    धनगढी उपमहानगरले गर्यो विषादी प्रयोग गरिएका आँप नष्ट

    २०८२ जेष्ठ २० गते, मंगलवार

    पश्चिम दर्पण

    धनगढी उपमहानगरले गर्यो विषादी प्रयोग गरिएका आँप नष्ट

    धनगढी ।  धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो आँप नष्ट गरेको छ। उपमहानगरको संयोजन तथा... विस्तृतमा

    जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

    २०८२ जेष्ठ १७ गते, शनिबार

    पश्चिम दर्पण

    जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

    जुम्ला । यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन... विस्तृतमा

    काठमाडौंमा यातायात व्यवसायी आन्दोलित, एक घण्टा चक्काजाम

    २०८२ जेष्ठ १७ गते, शनिबार

    पश्चिम दर्पण

    काठमाडौंमा यातायात व्यवसायी आन्दोलित, एक घण्टा चक्काजाम

    काठमाण्डौ । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र व्यवस्थापनमा सरकारले चालेको कदमप्रति आपत्ति जनाउँदै... विस्तृतमा

    गृहमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी: माओवादी

    २०८२ जेष्ठ १६ गते, शुक्रबार

    पश्चिम दर्पण

    गृहमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी: माओवादी

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन जारी... विस्तृतमा

    राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

    २०८२ जेष्ठ १६ गते, शुक्रबार

    पश्चिम दर्पण

    राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

    सप्तरी  । राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ । बसपार्कको बिहीबार एक समारोहबीच राजविराज नगरपालिकाका... विस्तृतमा

    बर्दघाट सुस्तापूर्वको डाइभर्सन बाढीले बगायो, नारायणगढ-बुटवल सडक पूर्ण रूपमा अवरुद्ध

    २०८२ जेष्ठ १६ गते, शुक्रबार

    पश्चिम दर्पण

    बर्दघाट सुस्तापूर्वको डाइभर्सन बाढीले बगायो, नारायणगढ-बुटवल सडक पूर्ण रूपमा अवरुद्ध

    नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको... विस्तृतमा

    गणतन्त्र जनताको व्यवस्था हो : प्रधानमन्त्री ओली

    २०८२ जेष्ठ १५ गते, बिहीबार

    पश्चिम दर्पण

    गणतन्त्र जनताको व्यवस्था हो : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र जनताको शासन प्रणाली भएको बताउनुभएको छ । गणतन्त्र मूल आयोजक... विस्तृतमा

    Nepalitheme

    © 2024 All Rights Reserved by पश्चिम दर्पण & Design by Nepali Theme