साउन १०, धनगढी । कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा स्थानीय र प्रहरीबिच झडप भएको छ ।

कैलारी गाउँपालिका–९ स्थित कोइलही ताल ठेक्का विवाद हुँदा स्थानीयले गाउँपालिका घेराउ गर्ने क्रममा स्थानीय र प्रहरीबिच झडप भएको हो ।