बौनिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा पुर्व कृषिमन्त्री रमेश्वर चौधरीको नेतृत्व को टोलिले  बिहिबार जोशीपुर गाउँपालिका र बर्दगोरिया गाउँपालिका जोड्ने पुलको अनुगमन गरेका छन् । 


 
पुलको कामको अवस्था बुझ्न तथा कामलाई गति बढाउने उदेश्यले गरिएको अनुगमनमा , बर्दगोरिया गाउँपालिका ५ न वडा अध्यक्ष भोले राम चौधरी लगायतको समेत सहभागिता रहेको थियो ।


जति सक्यो चाडो पुल संचालन हुन्छ ठेक्दारको अनुसार असार मसन्तसम्म पुलको काम सम्पन्न हुने ” पुर्व मन्त्री चौधरीले बताए ।