बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको बौनिया बजार एन सी एल टावर नजिक वर्षौं देखि डुबान हुने गरेको छ ।

स्थानीय केशव शाहीका अनुसार बसौं देखि डुबान हुँदै आईरहेको उक्त ठाऊमा सडक बिभागले राखेको ह्यूम पाईप बन्द गरिएको हुनाले डुबान हुने गरेको वहाँले बताउनु भयो । बन्द भएको ह्यूम पाइपलाइ स्थानीय सरकारले खोल्ने वातावरण बनाउन समेत वहाँले आग्रह गर्नु भएको छ ।





हेर्नुहोस् फोटो फिचर :




