असार ८, काठमाडौं । कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अष्ट्रियाविरुद्ध पहिलो हाफमा एक गोलको अग्रता लिएको छ ।

CP-HOSPITAL

डालास स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिना अष्ट्रियाविरुद्ध एक गोलले अघि छ।

अर्जेन्टिनाका कप्तान मेस्सीले ३८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता लिएका थिए।

यो गोलसँगै उनले विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै सर्वाधिक (१७) गोल गर्ने कीर्तिमानसमेत बनाएका छन् ।यसअघि मेस्सीले आठौं मिनेटमा पाएको पेनाल्टी मिस गरेको थिए ।