जेठ ५ काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

CP-HOSPITAL

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।