२०८३ भाद्र २८ गते, आईतवार
  • राजनीति

    अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

    २०८२ बैशाख ३ गते, बुधबार

    पश्चिम दर्पण

    अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

    मोरङ । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा... विस्तृतमा

    शिक्षकका माग सम्बोधनका लागि गगन र विश्व सक्रिय, पार्टी सभापतिपछि आन्दोलनका अगुवासँग छलफल

    २०८२ बैशाख २ गते, मंगलवार

    पश्चिम दर्पण

    शिक्षकका माग सम्बोधनका लागि गगन र विश्व सक्रिय, पार्टी सभापतिपछि आन्दोलनका अगुवासँग छलफल

    काठमाडौं । विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुका माग सम्बोधनका लागि... विस्तृतमा

    प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास

    २०८१ चैत्र ३१ गते, आईतवार

    पश्चिम दर्पण

    प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा नं... विस्तृतमा

    शिक्षकको आन्दोलन अन्त्य गर्न कांग्रेस महामन्त्री थापाले दिए यस्तो सुझाव

    २०८१ चैत्र ३० गते, शनिबार

    पश्चिम दर्पण

    शिक्षकको आन्दोलन अन्त्य गर्न कांग्रेस महामन्त्री थापाले दिए यस्तो सुझाव

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकको जारी आन्दोलन अन्त्यका लागि दुईवटा विकल्प अघि... विस्तृतमा

    विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री

    २०८१ चैत्र २९ गते, शुक्रबार

    पश्चिम दर्पण

    विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री

    रूपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू... विस्तृतमा

    प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

    २०८१ चैत्र २७ गते, बुधबार

    पश्चिम दर्पण

    प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज... विस्तृतमा

    रास्वपाको निष्कर्ष- सभापति लामिछानेको २ दिन ३ रातको हिरासत बसाइ अवैध

    २०८१ चैत्र २७ गते, बुधबार

    पश्चिम दर्पण

    रास्वपाको निष्कर्ष- सभापति लामिछानेको २ दिन ३ रातको हिरासत बसाइ अवैध

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले कानुनको उचित... विस्तृतमा

    स्ववियु निर्वाचन, टीकापुरमा १ हजार २५४ मत खस्यो

    २०८१ चैत्र २७ गते, बुधबार

    पश्चिम दर्पण

    स्ववियु निर्वाचन, टीकापुरमा १ हजार २५४ मत खस्यो

    टीकापुर । टीकापुर बहुमुखी क्याम्पसमा आज भएको स्ववियु निर्वाचनमा १ हजार २५४ मत खसेको छ । निर्वाचन समितिका अनुसार... विस्तृतमा

    आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद गौतम निर्वाचित

    २०८१ चैत्र २७ गते, बुधबार

    पश्चिम दर्पण

    आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद गौतम निर्वाचित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा... विस्तृतमा

    खारेज गर्‍याे सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका

    २०८१ चैत्र २६ गते, मंगलवार

    पश्चिम दर्पण

    खारेज गर्‍याे सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका

    काठमाण्डाै । सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७८ खारेज गरेकाे छ । हिजाे बसेकाे... विस्तृतमा

    जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता हुन् : ज्ञानेन्द्र शाही

    २०८१ चैत्र २६ गते, मंगलवार

    पश्चिम दर्पण

    जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता हुन् : ज्ञानेन्द्र शाही

    काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले... विस्तृतमा

    Nepalitheme

    © 2024 All Rights Reserved by पश्चिम दर्पण & Design by Nepali Theme