• समाचार

    प्रथम मुख्यमन्त्री पालिका स्तरिय जिल्ला ब्यापी फुटबल प्रतियोगिता मंसिर १३ गते देखि 

    २०८० मंसिर ४ २१:१०

    पश्चिम दर्पण

    प्रथम मुख्यमन्त्री पालिका स्तरिय जिल्ला ब्यापी फुटबल प्रतियोगिता मंसिर १३ गते देखि 

    बौनिया । कैलालीको बर्दगोरियामा प्रथम मुख्यमन्त्री पालिका स्तरिय जिल्ला व्यापी फुटबल प्रतियोगिता २०८० को... विस्तृतमा

    छठ पर्वको मुख्य दिन आज: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    २०८० मंसिर ३ ०७:२८

    पश्चिम दर्पण

    छठ पर्वको मुख्य दिन आज: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    काठमाडौं।  छठ पर्वको मुख्य दिन आज  अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइँदै छ। कात्तिक शुक्ल... विस्तृतमा

    बर्दगोरिया १ ले गर्‍यो वडा बाट प्रवाह भएका सेवाहरुको बारेमा जानकारी 

    २०८० मंसिर १ २१:१४

    पश्चिम दर्पण

    बर्दगोरिया १ ले गर्‍यो वडा बाट प्रवाह भएका सेवाहरुको बारेमा जानकारी 

    बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिका १ नम्बर वडा कार्यालयले आर्थिक बर्ष २०८०/०८१ को पहिलो चौमासिक रुपमा... विस्तृतमा

    टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठायो ७ बुँदे पत्र

    २०८० मंसिर १ ०८:५७

    पश्चिम दर्पण

    टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठायो ७ बुँदे पत्र

    काठमाडौँ । नेपाल सरकारले प्रतिबन्द लगाएपछि टिकटक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ । टिकटकको... विस्तृतमा

    छठ पर्व सुरु, आज नहाय खाय

    २०८० मंसिर १ ०८:४१

    पश्चिम दर्पण

    छठ पर्व सुरु, आज नहाय खाय

    काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने... विस्तृतमा

    लम्कीमा एक युवतीको करणी आरोपमा ४५ वर्षिय पुरुष पक्राउ

    २०८० कार्तिक ३० ११:१३

    पश्चिम दर्पण

    लम्कीमा एक युवतीको करणी आरोपमा ४५ वर्षिय पुरुष पक्राउ

    बौनिया । कैलालीमा एक युवतीको करणी आरोपमा ४५ वर्षिय पुरुष पक्राउ परेका छन । जिल्लाको लम्कीचुहा नगरपालिका–३... विस्तृतमा

    भाइटीकालगाउँदा कता फर्किने ? टीका कुन-कुन रंगका लगाउने ?

    २०८० कार्तिक २९ ०८:३८

    पश्चिम दर्पण

    भाइटीकालगाउँदा कता फर्किने ? टीका कुन-कुन रंगका लगाउने ?

    काठमाडौं । आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी... विस्तृतमा

    भजनीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    २०८० कार्तिक २७ ०९:३९

    पश्चिम दर्पण

    भजनीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । यस्तै एक जना घाइते भएका छन् । जिल्लाको... विस्तृतमा

    तिहारको तेस्रो दिन आज गाई पूजा गरिदैं

    २०८० कार्तिक २७ ०८:४०

    पश्चिम दर्पण

    तिहारको तेस्रो दिन आज गाई पूजा गरिदैं

    कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र... विस्तृतमा

    तिहारको दोस्रो दिन आज लक्ष्मी पूजा

    २०८० कार्तिक २६ ०९:११

    पश्चिम दर्पण

    तिहारको दोस्रो दिन आज लक्ष्मी पूजा

    यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज (आइतबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा... विस्तृतमा

    थारुवान खबर त्रैमासिक पत्रिकाको लोकार्पण

    २०८० कार्तिक २५ १८:५५

    पश्चिम दर्पण

    थारुवान खबर त्रैमासिक पत्रिकाको लोकार्पण

    बौनिया । कैलालीको धनगढीबाट प्रकाशन शुरु गरेको थारुवान खबर त्रैमासिक पत्रिका बजारमा आएको छ । छापा... विस्तृतमा



    Nepalitheme

    © 2024 All Rights Reserved by पश्चिम दर्पण & Design by Nepali Theme