साउन २३, काठमाण्डौ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा भारतविरुद्ध नेपालले पहिलो सेटमा जित निकालेको छ।

उपाधि भिडन्तमा नेपालले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको हो।

प्रतियोगिताअन्तर्गत यसअघि आजै भएको अर्को खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै इरानले तेस्रो स्थान हासिल गरेको छ।