के आर पाण्डेय, सत्ती । हुलाकी राजमार्ग अन्तर्गत कैलालीको लम्की–टीकापुर सडक खण्ड कालोपत्र गर्ने काम सुरु भएको छ।



खैरेनी चोक (ट्राफिक। चोक)क्षेत्रको दुई लेन सडकको कालोपत्रको काम शुरू भएको हो। सडक कालोपत्र हुन थालेपछि स्थानीय उत्साहित भएका छन्।




तीव्र गतिमा सडक कालोपत्र गर्न गाल्बा रायमाझी जगदम्वा जिभी कम्पनीले कामदार र आवश्यक उपकरणसहित काम सुरु गरेको छ। कम्पनीका प्राविधिक मनिष भण्डारीले बताउनुभयो।