बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा १ दिने नि:शुल्क विशेषज्ञ सेवा सुरु हुने भएकोछ ।


माघ १९ गते बिश्व सिमसार दिवसको अवसरमा नि:शुल्क विशेषज्ञ सेवा संचालन हुने वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले जानकारी दिनुभएको छ ।



बर्दगोरिया गाउँपालिका वडा न ४ कार्यालयको अर्थिक सहयोग र आधारभुत स्वास्थ्य केन्द्र,निमुवाबोझिको सहकार्यमा निःशुल्क विषेशज्ञ सहितको सेवा सञ्चालन हुने भएकोछ । उक्त निशुल्क विशेषज्ञ सेवा परिक्षण बिहानको ९:०० बजे देखि ठिक ५ बजे सम्म संचालन हुने जनाइएको छ ।

४ नम्बर वडा बासी जनताहरु स्वास्थ्यको कुनै पनि समस्या नहोस भन्ने उद्देस्यका साथ यो निःशुल्क परिक्षण सेवा सुरु हुन् लागेको हो।अध्यक्ष शाहीका अनुसार वडा बासीलाई थुप्रै अतिरिक्त क्रियाकलापमा पनि अगाडी बढाएका छौ त्यस क्रममा हामीले ४ नम्बर वडा बासिन्दाहरुका स्वास्थ्य लाई मध्य नजर गरि १ दिने नि:शुल्क हार्डजोर्नी तथा नसा परिक्षणको आयोजना गर्न लागेका हौ । उनले भने,
