धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर-४मा मोटरसाइकल चोरी भएको छ।  गएराति धनगढी उपमहानगरपालिका –४ स्थित घरको ग्यालरीमा पार्क गरेर राखेको अवस्थामा बालकृष्ण  चौधरीको निलो कलरको पल्सर २२०f मोटरसाइकल चोरी भएको चौधरीले बताए।

CP-HOSPITAL

२०८० फागुन २७ गते रातीको १२ः३० देखी ४ः३० बजे भित्रको समयमा सु.प.प्र.०१००९ प ४८४६ नम्बरको  निलो–कालो कलरको बजाज कम्पनीको पल्सर २२०F मोटरसाईकल अज्ञात समुहले चोरी गरी फरार रहेको हुनाले फेला पार्नुहुने महानुभावहरुले नजिकको प्रहरी प्रशासन अथवा मोबाईल नम्बर ९८६५७१९१६७/९८१४६९८६२८ मा जानकारी गराईदिनहुन अनुरोध गरिन्छ ।

नोट :  फेला पार्नुहुने अथवा खबर गर्ने महानुभावलाई उचित सम्मान सहित पुरस्कारको ब्यवस्था गरिनेछ ।