असोज १३, कैलाली । नेपाली काङ्ग्रेस को पन्ध्रौं महाधिवेशन अन्र्तगत अछाममा यहि असोज १४ गते हुन गैरहेको क्षेत्रीय अधिबेशनमा नेपाली काङ्ग्रेस अछामका नेता तथा तुर्माखाद गाउँपालिका वडा न.५ का वडाध्यक्ष महेन्द्र बहादुर शाह ले प्रदेश क को सभापति मा उम्मेदवारी दर्ता गरेका छन ।





नेता शाहीले लामो समय शिक्षक पेशामा रहदा नेपाली काङ्ग्रेसको शुभेच्छुक सस्था नेपाल शिक्षक संघ मा सकृय तथा नेतृत्वदायी भुमिका निर्बाह गरेका थिए ।


सदैब पार्टी सङ्गठन र नेतृत्व प्रती जिम्मेवार रहदै आफ्नो जिम्मेवारी कुशलतापुर्बक सम्पन्न गरेका नेता शाहीले सङ्गठन प्रतिको लगाब, आम क्षेत्रीय प्रतिनिधिको बिस्वास र सम्पुर्ण काङ्ग्रेसजनहरुको सुभेच्क्षा नै आफ्नो बिजय को प्रमुख आधार हुने बताएका छन ।












