२०८३ श्रावण १२ गते, मंगलवार
  • जीवनशैली

    जयगढ बजारका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले ५० लाख दिने

    २०८१ चैत्र २७ गते, बुधबार

    पश्चिम दर्पण

    जयगढ बजारका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले ५० लाख दिने

    धनगढी । अछामको जयगढ बजारमा भएको आगलागीका पीडितहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय... विस्तृतमा

    डढेलो फैलने क्रम तीव्र, तीन महिनामै एक हजार आठ सयभन्दा धेरै डढेलो

    २०८१ चैत्र २७ गते, बुधबार

    पश्चिम दर्पण

    डढेलो फैलने क्रम तीव्र, तीन महिनामै एक हजार आठ सयभन्दा धेरै डढेलो

    काठमाण्डौ । हिजो एकैदिन देशका ५२ ठाउँमा डढेलो लागेको छ । चितवनमा मात्रै १० ठाउँमा डढेलो लागेको नेपाल फरेस्ट फायर... विस्तृतमा

    अछामको जयगढ बजारमा आगलागी, नौ घर जलेर नष्ट

    २०८१ चैत्र २६ गते, मंगलवार

    पश्चिम दर्पण

    अछामको जयगढ बजारमा आगलागी, नौ घर जलेर नष्ट

    अछाम । बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा रहेको एक पसलमा ग्यास... विस्तृतमा

    ज्ञान केन्द्र कैलालीको ५० प्रतिशत लागत साझेदारीमा कृषि सामाग्री वितरण

    २०८१ चैत्र २५ गते, सोमबार

    पश्चिम दर्पण

    ज्ञान केन्द्र कैलालीको ५० प्रतिशत लागत साझेदारीमा कृषि सामाग्री वितरण

    कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा ५० प्रतिशत लागत साझेदारीमा विभिन्न कृषि सामाग्री वितरण... विस्तृतमा

    टीकापुरमा अभिभावकविहीन बालबालिकाका लागि संरक्षण केन्द्र बन्दै

    २०८१ चैत्र २४ गते, आईतवार

    पश्चिम दर्पण

    टीकापुरमा अभिभावकविहीन बालबालिकाका लागि संरक्षण केन्द्र बन्दै

    टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले अभिभावकविहीन बालबालिकाका लागि अनाथ तथा असहाय बालबालिका संरक्षण... विस्तृतमा

    काठमाडौँको प्रदूषण नियन्त्रण गर्न हप्ताको दुई दिन सार्वजनिक बिदा दिन सुझाव

    २०८१ चैत्र २१ गते, बिहीबार

    पश्चिम दर्पण

    काठमाडौँको प्रदूषण नियन्त्रण गर्न हप्ताको दुई दिन सार्वजनिक बिदा दिन सुझाव

    काठमाडौँ । वातावरण प्रदूषणको हालको अवस्थाबारे सहरी विकास मन्त्रालयमा छलफल भएको छ । प्रदूषण बढिरहेका बेला यसलाई... विस्तृतमा

    ‘ईद–उल–फित्र’का अवसरमा आज सार्वजनिक बिदा

    २०८१ चैत्र १८ गते, सोमबार

    पश्चिम दर्पण

    ‘ईद–उल–फित्र’का अवसरमा आज सार्वजनिक बिदा

    धनगढी । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका... विस्तृतमा

    खर्च अभावमा रोकियो सुस्मिताको मुटुको अप्रेसन, सहयोगको अपिल 

    २०८१ चैत्र १२ गते, मंगलवार

    पश्चिम दर्पण

    खर्च अभावमा रोकियो सुस्मिताको मुटुको अप्रेसन, सहयोगको अपिल 

    कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनिया स्थित मुक्त कमैया बस्तीकी १६ बर्सिया सुस्मिता... विस्तृतमा

    बासस्थान मासिँदै गएपछि भँगेराको सङख्या वर्षेनि घट्दो

    २०८१ चैत्र ८ गते, शुक्रबार

    पश्चिम दर्पण

    बासस्थान मासिँदै गएपछि भँगेराको सङख्या वर्षेनि घट्दो

    कञ्चनपुर । तीव्र रूपमा भइरहेको शहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका... विस्तृतमा

    आफ्नो सदस्यलाई दुःख पर्दा, सधैं साथमा किसान बहुउद्देश्यीय सहकारी

    २०८१ फाल्गुन २० गते, मंगलवार

    पश्चिम दर्पण

    आफ्नो सदस्यलाई दुःख पर्दा, सधैं साथमा किसान बहुउद्देश्यीय सहकारी

    कैलाली । जिल्लाको कैलारी गाउँपालिका ९ बस्ने बसराम चौधरीले जिवनसाथी गुमाएको पिडा पोख्ने र मन बुझाउने बाटो खोजि... विस्तृतमा

    प्रविधिको दुरुपयोग घटाउन डिजिटल साक्षरता अपरिहार्य

    २०८१ फाल्गुन ५ गते, सोमबार

    पश्चिम दर्पण

    प्रविधिको दुरुपयोग घटाउन डिजिटल साक्षरता अपरिहार्य

    काठमाण्डौ । डिजिटल प्रविधिको बढ्दो विकाससँगै यसका जोखिम पनि उत्तिकै बढेका छन् । बालबालिकादेखि वयस्कसम्म आफ्नो... विस्तृतमा

    Nepalitheme

    © 2024 All Rights Reserved by पश्चिम दर्पण & Design by Nepali Theme