
बौनिया। कैलालीको लम्कीमा बसले मोटरसाइकललाई ठक्कर दिदा १ जना घाइते भएका छन ।



लम्की चुहा नगरपालिका– ४ बलिया बजारमा बसले मोटरसाइकललाई ठ्क्कर दिँदा लम्किचुहा ६ चैनपुर निवासी २० वर्षीय निर्मल कटेल गम्भिर घाइते भएका हुन ।




सुदूरपश्चिम यातायातको ना ५ ख ९४०८ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१००९ प ९८९३ नम्बरको मोटर साइकललाई ठ्क्कर दिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।




घाइते कटेलको लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको प्रहरीको भनाइ छ ।



