२०८३ बैशाख १० गते
    • गृहपृष्ठ
    • समाचार
    • अर्थतन्त्र/बजार
    • राजनीति
    • संस्कृति/मनोरञ्जन
    • खेलकुद
    • बिश्व
    • समाज/अपराध
    • जीवनशैली
    • फिचर
    • विचार
    • बिबिध

    बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

    बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
    २०८२ माघ २५ ०९:४९ मा प्रकाशित
    2K Shares
    कैलाली । कैलालीमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
    पक्राउ पर्नेमा भारत उत्तर प्रदेश राज्यको लखिमपुर तिकुनिया घर भई हाल कैलालीको बर्दगोरिया गाउँपालिका–२ बस्दै आएका ५३ वर्षीय साहिद अली रहेका छन्। शनिबार साँझ इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
    प्रहरीका अनुसार साहिद अलीले ती बालिकालाई राजकुला सामुदायिक वन क्षेत्रको जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    2K Shares

    Nepalitheme

    ताजा समाचार

    लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको काम तीव्र
    लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको काम तीव्र
    हिमाली र पहाडी भू–भागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहर
    हिमाली र पहाडी भू–भागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहर
    दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए आजदेखि शुरू
    दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए आजदेखि शुरू
    पदबाट राजीनामा दिंदै गुरुङले भने, पदभन्दा नैतिकता र जनविश्वास ठुलो हो
    पदबाट राजीनामा दिंदै गुरुङले भने, पदभन्दा नैतिकता र जनविश्वास ठुलो हो
    शैक्षिक सत्र सारिँदा अन्योल, क्यालेन्डर अस्तव्यस्त
    शैक्षिक सत्र सारिँदा अन्योल, क्यालेन्डर अस्तव्यस्त

  • Nepalitheme

    पश्चिम दर्पण मिडिया प्रा.ली.

    सुचना तथा प्रसारण बिभाग दर्ता नं.– ४६८६

    विज्ञापनकाे लागि ९८५८०२५६१६ / ९८४८४२५३८३

    paschimdarpanmedia@gmail.com

    हाम्रो टिम

    प्रकाशक – पश्चिम दर्पण मिडिया प्रा.ली.
    अध्यक्ष/प्रबन्ध निर्देशक – हरेन्द्र चौधरी

    सम्पादक – कृष्ण प्रसाद ओझा
    बजार प्रतिनिधी – चक्र बिष्ट

    सामाजिक सञ्जाल

    © 2024 All Rights Reserved by पश्चिम दर्पण & Design by Nepali Theme