जोमसोम, मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा मङ्गलबार दिउँसोबाट हिमपात भएपछि बुधबार बिहान सेताम्मे देखिएको  दृश्य ।