काठमाडौँ । काठमाडौँको बालाजु पुल र विष्णुमती खोलाको आसपासको क्षेत्र डुबानमा परेका छन् ।

सोमबार राति लगातारको वर्षापछि सो क्षेत्र ड्बानमा परेको हो ।



अहिले बालाजु वडा नंं १६ कार्यालय अगाडिको सडक जलमग्न भएको देखिन्छ। बालाजु पुल र विष्णुमती खोलाको आसपासको क्षेत्र डुबानमा पर्दा त्यहाँ हिँडडुल गर्न र सवारी आवागमनमा समस्या भएको छ ।