बर्दिया । गेरुवा गाउँपालिका–३ गणेशपुरमा आफ्नै खेत जोतिरहेका रोहित थारुको चट्याङ लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार चट्याङ लागेर घाइते भएका उनको सोमबार बिहान प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु हो ।