भदौं १८, काठमाण्डौ ।नेपाल सरकार मन्त्रिपरिषदको आज बैठक बस्दै छ ।

CP-HOSPITAL

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ३:०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा रसुवास्थित भोटेकोशीमा आएको बाढी र पारेको प्रभावलगायतका विषयमा केन्द्रित रहने जनाइएको छ । रासस