बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको दोदोधरा ग्रामिण बिद्युत सहकारी संस्था लि. ले आज आफ्नो बिद्युत क्षेत्रको चोकमा ३० वाट को लाइट जडान गरेका छ ।




बर्दगोरिया वडा नम्बर ५ स्थित बेलुवा, बिशालनगर र रामपुर का जम्मा ८ वटा चोक मा रहेका पोलहरुमा लाईट जोडान गरेको संस्थाका अध्यक्ष प्रकाश कार्की ले बताएका हुन्। जनता लाइ राती हिड्न, लागु औषधि बाट बचाउन, चोक मा दुर्घटना लाई मुक्त गर्ने उद्देस्यले लाईट जोडान गरेको संस्थाका अध्यक्ष प्रकाश कार्की ले बताएका हुन्। जनतालाई राती काम मा हिट्न लागि सहज होस् भनेर जोडान गरेका हुन्।




यसैगरि जनता ले भने बर्तमान समिति ले गरेको काममा हामी धेरै खुशी छौ। हामी समिति का लाई सहज हुनको लागि के के गर्नु पड्ने हो हामी गर्न तयार छौ जनताले बताएका हुन्।




यसै गरि संस्थाका सचिप सुरेश सुनारले हामी निर्बाचन भएपछि हामीले जता अध्यारो त्यहाँ दोदोधरा ग्रामीण बिद्युत सहकारी संस्था लि. ले उज्यालो दिने दिने हाम्रो कर्तब्य हो बताएका छन्। हामी निर्बाचन भए देखि हामी ले बिशालननगर मा ४ वटा पोल हालेका छौ। बेलुवा र रामपुर मा नया निर्माण भएको बाटोमा पोल हालेका छौ बताएका हुन्।


