बौनिया । कैलालीको बर्दगोरिय गाउँपालिका वडा नम्बर २मा रहेको आदर्श सामुदायिक विद्या मन्दिरको खेलकुद सप्ताह आज बाट सुरु भएको छ ।

बिद्यालयका प्रधानाध्यापक बिकाश थापाले एक अनौपचारिक खेलकुद कार्यक्रमलाई प्यानसमा दीप बालेर उद्घाटन गरेका छन । साथै सप्ताह खेलकुद कार्यक्रम मा स्काउट र कराते ले पनि आफ्नो प्रतिभा संगै नृत्य पनि बिद्यार्थीहरुले देखाएका थिए।

बिद्यालयले बुधबार बाट खेल सप्ताह सुरु गरि विद्यार्थीको अन्तर प्रतिभालाई बाहिर ल्याउन विभिन्न खेलहरु खेलाउने प्रधानाध्यापक विकास थापा ले जानकारी दिए ।साथै
बिद्यालयले विद्यार्थीहरुको प्रतिभालाई बाहिर ल्याउन अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएको छ ।