काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। आज (१६ मे) मगंलबारका दिन भारतीय आयल कर्पोरेशनले नयाँ मूल्यसूची पठाउँदा भाउ घटेर आएको हो । जस अनुसार हाल पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ ।