के .आर. पाण्डेय, भजनी । कैलालीको भजनीमा वर्ल्ड भिजन इन्टनेटनेशनल नेपालको आर्थिक सहयोग र बाल कल्याण संघ टीकापुरद्वारा संचालित PCESP परियोजना अन्तर्गत भजनी नगरपालिकामा रहेका वडा नं १देखि ९ सम्ममा रहेका अपांगताहरुको तथ्यांक, छलफल र शुद्वकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ।

भजनी नगरपालिकाका नगर उपप्रमुख राजु तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख केवल चौधरी,कार्यपालिका सदस्य,विषयगत शाखा प्रमुख र संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।कार्यक्रमको प्रशिक्षक हरि प्रसाद जोशीले गरेको कार्यक्रमको सहजीकरण कौशिला चौधरी र सरस्वती बुढा गर्नु भएको थियो।