कञ्चनपुर । रुख काटेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् । फाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा बेलौरी नगरपालिका– ६ का वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन।

CP-HOSPITAL

वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगरबाट पक्राउ गरी वनको हिरासतमा राखिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले बताएका छन।

उनलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप लागेको छ ।