जेठ  ८, काठमाण्डौ । सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो ।

CP-HOSPITAL

मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको छ ।

मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ ।